dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

एभर्टनद्धारा वेष्ट ब्रोम ५–२ ले पराजित

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज ३, २०७७
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हराएको छ । खेलको १० औं मिनेटमा गोल गर्दै वेष्ट ब्रोमले अग्रता बनाए पनि एभर्टन खेलमा फर्कन सफल भयो ।

उसका लागि डोमिनिक कालभर्ट लेविनले ह्याट्रिक गरे । पहिलो हाफको अन्त्यतिर वेष्ट ब्रोमका खेलाडी काइरन गिब्सले एभर्टनका खेलाडीलाई लडाएपछि रेफ्रीले गिब्सलाई रातो कार्ड दिए ।

जितसँगै ६ अंकका साथ एभर्टन शीर्ष स्थानमा रहेको छ भने वेष्ट ब्रोम दुई वटै खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।
उज्यालो अनलाईन

Previous Post

नेपालमा कोरोना सङ्क्रमितको संख्या ६२७९७ पुग्यो

Next Post

नेकपाको बैठक आज बस्दै

Related Posts

खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

असार ८, २०८२
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

असार ८, २०८२
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

असार ७, २०८२
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

असार ६, २०८२
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२
खेलकुद

गौरिकाको राष्ट्रिय कीर्तिमान

साउन १३, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!