dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

थुलुङ दुधकोशी गाउँपालिकाको दिगो विकासका लागि एमालेले निर्वाचन जित्नुपर्छः आङ बाबु राई

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख १६, २०७९
in Uncategorized, समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका प्रत्यासी आङ बाबु राईले समुन्नत गाउँपालिका निर्माणमा आफनो उमेद्धार रहेको बताउनुभएको छ । उहाँले सोलु एफ एमसँग कुराकानि गर्नुहुदै पालिकाको चौतर्फि विकासका लागि नेकपा एमालेबाट आफुले उमेद्धारी दिएको बताउनुभयो ।
राईले गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका विषयमा आफनो विशेष जोड रहने बताउदै आर्थिक रुपमा विपन्न उत्पिडित परिवारका विद्यार्थीहरुलाई उच्च शिक्षामा निःशुल्क अध्ययनको लागि व्यवस्था गरीने उल्लेख गर्नुभएको छ ।
गाउँपालिकाको दिगो विकासका लागि थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा एमाले पार्टिले निर्वाचन जित्नुपर्ने बताउँदै भ्रष्टाचार अन्त्यका लागि नेकपा एमालेको बलियो भूमिका रहने दावि गर्नुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका प्रत्यासी आङ बाबु राईले पालिका भित्रको युवाहरुलाई साना उद्योग सञ्चालन गर्नको लागि अभिपे्ररित गर्न गर्दै पाँच लाख रुपैयाँसम्म विनाधितो उद्यमशील व्यवसायी कर्जा प्रदान गरिने उहाँको योजना रहेको छ । यस्तै प्रत्येक वडालाई पर्यटकिय वडाको रुपमा विकास र विस्तारका लागि गुरुयोजना बनाई विभिन्न संघ संस्था, प्रदेश, केन्द्रीय तहबाट नै पहल गरी पर्यटकीय गाउँ पालिका बनाईने योजना रहेको सुनाउनुभयो ।
आङ बाबू राईले प्रत्येक युवाहरुलाई रोजगारीको ग्यारेण्टी प्रदान गरीने सुनाउँदै साना उद्योगहरु खोल्न युवाहरुलाई उत्प्रेरित गरीने योजना रहेको साथै उद्योग खोल्न पालिकाबाट युवाहरुलाई दश लाख रुपैयाँसम्म ऋण सहयोग प्रदान गरीने योजना रहेको उल्लेख गर्नुभयो ।

Tags: आङ बाबू राईथुलुङ दुधकोशिनेकपा एमालेप्रमुखसोलुखुम्बु
Previous Post

अन्य पार्टिले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने माप्यदुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार बुद्धीकिरण राईको जिकीर

Next Post

नगरविकासको लागि दीर्घकालिन योजना बनाएका छौँ :ङिमा तेन्डुप शेर्पा

Related Posts

समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९
समाचार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९
समाचार

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९
समाचार

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

जेष्ठ ६, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!