dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

हाभार्ट प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ २१, २०७७
in Uncategorized
Share on FacebookShare on Twitter

काठमाडौँ । जर्मन फुटबलर काऐ हाभार्ट प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका छन् । चेल्सीले हाभार्टलाई जर्मन क्लब बायर लेभरकुजनबाट क्लबको दोस्रो महँगो ट्रान्सफर रकम ७१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

यसअघि लण्डन क्लब चेल्सीले जर्मनीमा टिमो वेर्नरलाई आरबी लाइपजिगबाट अनुबन्ध गरेको थियो । चेल्सीले २०१८ मा गोलकिपर केपालाई ७१।६ मिलयन पाउण्डमा अनुबन्ध गरेको थियो ।

जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी हाभार्टले बुण्डेसलिगा क्लब लेभरकुजनका लागि ११८ खेलमा ३६ गोल गर्नुका साथै २५ असिस्ट समेत गरेका छन् ।

हाभार्ट फ्राङ्क लाम्पार्डको टिममा अनुबन्ध हुने सातौं खेलाडी हुन् ।

चेल्सीले सेप्टेम्बर १४ मा ब्राइटनविरुद्ध खेल्दै नयाँ सिजन सुरुवात गर्नेछ ।

Previous Post

नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार भन्दा बढि

Next Post

भरतपुर अस्पतालमा उपचाररत नेत्रविक्रम चन्द समूहका नेता शर्मा पक्राउ

Related Posts

Uncategorized

खाेला तर्न ३ सय रुपैयाँ

भदौ १३, २०७७
Uncategorized

Hello world!

भदौ ११, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

बैशाख ९, २०७८

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!