dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-25 - Updated on 2025-06-29
in समाचार
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । रक्षा मन्त्री मानवीर राईले सोलुखुम्बु जिल्लाको विकासका लागि एक अर्ब बढी बजेट विनियोजन गर्नुभएको छ । जिल्लाको विभिन्न विकासे योजनाहरू सम्पन्न गर्नका लागि एक अर्ब आठ करोड ८६ लाख पाँच हजार रुपैयाँ बजेट विनियोजन भएको रक्षा मन्त्रीको सचिवालयले सचिवालयले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात मन्त्रालय अन्तर्गत सोलुखुम्बु जिल्ला भित्र सञ्चालन हुने विभिन्न योजनाहरुको लागि ६४ करोड ७७ लाख पाँच हजार बजेट विनियोजन भएको सचिवालयले जनाएको छ । यस्तै सहरी विकास अन्तर्गत २० करोड ११ लाख रहेको छ ।

स्वर्ण सगरमाथा बृहत् चक्रपथ (ओखलढुङ्गा सोलु सल्लेरी खोटाङ दिक्तेल ओखलढुङ्गा) को लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै सल्लेरीबाट सिलगुडी-डाँडा-काकु -वासा-ओर्लाङघाट-जुभिङ- खरिखोला हुँदै लुक्ला जोड्ने खुम्बु सडकको लागि ६ करोड रहेको छ । फाप्लु-रिङमु-टाक्सीन्दु-नुनथला हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने सडक सगरमाथा मार्ग कालोपत्रे सहितको लागि सात करोड ८७ लाख पाँच हजार छुटेको छ ।

हाल सञ्चालनमा रहेको योजनाहरू नेलेदेखि सोताङ हुँदै महाकुलुङसम्मको सडक कालोपत्रेका लागि पाँच करोड र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला हुँदै नेचा सल्यान बिहीबारे तुइनटार सडक कालोपत्रे योजना अन्तर्गत थप रकम पाँच करोड विनियोजन गरिएको रक्षा मन्त्रालयको सचिवालयले जनाएको छ ।

अन्य योजना र विनियोजित बजेट :

 

Tags: बजेटरक्षा मन्त्रीविनियोजन
Previous Post

नेचासल्यानको बजेट ५१ करोड बढि

Next Post

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.