Dudhkoshi Online

Dudhkoshi Online

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

सोलुखुम्बु । एक्सन फर नेपालले माप्य दुधकोशि गाउँपालिकामा बाल संरक्षण तथा यौन शोसन, यौन दुर्वव्यहार र यौन उत्पीडन सम्बन्धि तालिम...

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

बिराटनगर । प्रदेश १ का सांसद उत्तमकुमार बस्नेतले प्रदेश १ सरकार संघीय सरकारको गलत अर्थ नितिको मतियार बनेको आरोप लगाउनुभएको...

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

सोलुखुम्बु । याक तथा चौरी व्यवसायी संघ नेपालले याक तथा चौरी प्रतिविम्ब नामक पुस्तक प्रकाशन गर्ने भएको छ । अनुसन्धानात्मक...

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ५ जुबुमा सामुदायिक कृषि सूचना केन्द्रको निर्माण सुरु गरिएको छ । नेपाल सरकार...

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नवौँ गाउँसभाबाट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७९÷८० का...

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा कानुन निर्माण प्रक्रियाको सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि...

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा २७ लाख ३३ हजार पाँच सय राजश्व संकलन...

कोलेनिका सोलुखुम्बुद्धारा ११ महिनामा १८ करोड बढि राजश्व संकलन

सोलुखुम्बु । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा १८ करोड ४७ लाख ९४ हजार दुई...

Page 1 of 10 1 2 10
error: Content is protected !!