dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

Dudhkoshi Online by Dudhkoshi Online
कार्तिक १४, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । किरात राई यायोक्खाले सोलुखुम्बुमा १ नम्बर प्रदेशको नामाकरणको विषयमा अन्तक्र्रिया गर्ने भएको छ । कार्तिक १५ गते मंगलबारका दिन आसन्न मंसिर ४ का प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उमेद्धारको उपस्थितिमा अन्तक्र्रिया गर्ने भएको हो ।
कार्यक्रममा किरातकालिन गढीगौँडा, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, मातृभाषा, लिपिको संरक्षण सम्बद्र्धन साथै समसामयिक विषयमा समेत अन्तक्र्रिया गरिने जिमि राई सोलुखुम्बुका अध्यक्ष डाक बहादुर राईले जानकारी दिनुभयो ।
किरात राई यायोक्खाको माग र मुद्धाको विषयमा उमेद्धार साथै पार्टिका अवधारणा राखिने कार्यक्रममा जिल्लाका सबै पार्टिका उमेद्धारहरुको उपस्थिति रहने किरात राई पत्रकार संघ सोलुखुम्बुका अध्यक्ष गार्डेन राईले जानकारी दिनुभयो ।
प्रदेश १ को १४ वटै जिल्लामा कार्तिक १५ गते एकैदिन सो अन्तक्र्रिया कार्यक्रम गरिने यायोक्खाका महासचिव भिमराज राईले जानकारी दिनुभयो

Previous Post

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

Next Post

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

Related Posts

FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९
समाचार

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!