dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

Dudhkoshi Online by Dudhkoshi Online
असार १२, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । याक तथा चौरी व्यवसायी संघ नेपालले याक तथा चौरी प्रतिविम्ब नामक पुस्तक प्रकाशन गर्ने भएको छ । अनुसन्धानात्मक आलेख सहित विगतका कृषकहरुको अनुभवलाई दस्तावेजिकरण गर्ने उदेश्यले पुस्तक प्रकाशन गर्न लागिएको संघले जनाएको छ ।
संघले पशुविज्ञ, शोधकर्ता, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, कृषक साथै अन्य सरोकारवालाहरुलाई लेख तथा रचना असार ३० गतेसम्म उपलब्ध गराउनका लागि आग्रह गरेको छ ।
हिमाली क्षेत्रको समृद्विको आधार, अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा मानिने याक तथा चौरीपालन पेशा पछिल्लो एक दशकमा करिव ९०% ले लोप भएको विभिन्न अध्ययनले देखाएको पुष्टि भएको छ ।
याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुले हिमाली क्षेत्रको मुख्य पेशाको रुपमा रहेको याक तथा चौरीपालन लोप भैरहेको अवस्थामा सोलुखुम्बु जिल्ला भित्रका याक तथा चौरीपालक कृषकहरुलाई संगठित गर्दै, कृषकको क्षमता अभिबृद्वि सगै राज्यका विभिन्न निकाय सम्म याक तथा चौरीपालक कृषकको हक हित र अधिकारको लागी बहस गर्दै आईरहेको याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो ।
चौरीपालन पेसालाई बहुआयामिक बनाई हिमाली क्षेत्रको लोपोन्मुख पेशालाई सक्रिय बनाउनमा संघले भूमिका खेलीरहेको अध्यक्ष शेर्पाको भनाइ छ । उहाँले याक तथा चौरीपालक कृषकहरुको लागी राज्यका तीनै तहका सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासंग सहकार्य गरि  बजारीकरणका लागि पहल गर्ने बताउनुभयो ।

Previous Post

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

Next Post

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!