दूधकाेशी अनलाइन

दूधकाेशी अनलाइन

बजेट भाषणले खुशी भएका बाल विकास शिक्षिकाहरु छैनन् सन्तुष्ट

गार्डेन राई/काठमाडौँ । सरकारले प्रारम्भिक बाल विकास शिक्षिकाको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएको छ । अहिलेको पारिश्रमिक बढाएर...

सोलुखुम्बूका भक्तबहादुर र केशव गुरुङको स्वरोजगार बन्ने एउटै उद्देश्य

गार्डेन राई/सोलुखुम्बू । सोलुखुम्बूको थुलुङ दूधकोसी गाउँपालिका–६ मुक्लीका केशव गुरुङ र भक्तबहादुर गुरुङले पशुपक्षी फार्मको सुरुआत गरेका छन् । लामो...

पूरा भयो मोहनको फ्रान्स आर्मी बन्ने सपना

गार्डेन राई/काठमाडाैँ । पूरा भयो सपना मेरो… गायक उदितनारायण झाले गाएका यो गीतको अंशजस्तै उदपुरका मोहन सुनुवारको फ्रान्स आर्मी बन्ने...

हिउँका साथी पेम्बा : हजारौँ आरोहीको पीडामा सहायता दिँदादिँदै आफ्नो पीडा बिर्सन्छन ।

गार्डेन राई/काठमाडौँ । सोलुखुम्बूका पेम्बा तामाङले हिमाल र हिउँसँग गहिरो अनि प्यारो सम्बन्ध बनाएका छन् । सन २००१ बाट भरिया...

भत्तामा हजार रुपैयाँ थपिँदा वृद्धवृद्धाको मुहारमा खुसी

काठमाडौं । एकपटक तरकारी किन्न निस्कियो भने हजार रुपैयाँ सकिन्छ । दुई–चार जना साथी मिलेर चिया खान बसे हजार रुपैयाँ...

बजारिया उत्पादनले राडीपाखी व्यवसाय लोप हुँदै

सोलुखुम्बू स्थानीय उत्पादन लम्पट र राडी (भेडाको ऊनबाट निर्मित ओछ्याउनका लागि प्रयोग गरिन्छ) ले बजार पाउन छाडेको छ । बजारमा...

काठमाडौँ महानगरपालिकामा ७० प्रतिशतलाई कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँचवटा केन्द्र...

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउनु : माधव कुमार नेपाल

काठमाडौं । दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेकपा एमालेका नेता माधव कुमार नेपालले सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । एमालेका...

Page 3 of 38 1 2 3 4 38
error: Content is protected !!