dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

२४ घन्टामा ७० जनामा काेराेना सङ्क्रमण

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ २, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । पछिल्लो २४ घन्टामा मुलुकभर दुइ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीन हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार आठ सय १६ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा पाँच जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने तीन सय ९० जना निको भएर घर फर्किएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ४८ पुगेको छ ।

Previous Post

नेपालले पायो कोभिसिल्ड’लाई प्रयोग गर्ने अनुमति

Next Post

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

Related Posts

समाज

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७
समाज

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७
समाज

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७
समाज

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७
समाज

आइपिओ नतिजा सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न पाइने

फाल्गुन १५, २०७७
समाज

आज सरस्वती पूजा ।

फाल्गुन ४, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७

कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइ लिएर आउछु : प्रधानमन्त्री ओली

फाल्गुन १६, २०७७

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!