dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-10 - Updated on 2021-03-18
in समाचार
Share on FacebookShare on Twitter

काडमाडौँ । प्रदेश २ को ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा एक जना पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

बुधबारसम्म प्रदेशमा १० जना मात्रै सक्रिय संक्रमित रहेका छन् । प्रदेशको पश्चिमी जिल्ला बारा र पर्सामा ४÷४ जना तथा रौतहटमा २ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यी संक्रमित होम आइसोलेसनमा रहेकाले अस्पताल र आइसोलेसन कक्षहरु खाली रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २३ वटा र नारायणी अस्पताल, वीरगञ्जमा १ सय १५ जनाको स्वाब संकलन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवले बताउनुभयो।

यस्तै, बुधबार ४५ जनाको स्वाब संकलन गरिएको छ । धनुषामा २३ जना र पर्सामा २२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा बुधबारसम्म एक लाख ४६ हजार तीन सय ४३ जनाको स्वाब संकलन गर्दा १७ हजार दुई सय दुई जना संक्रमित देखिएका छन् । यसमध्ये दुइ सय नौँ जनाको मृत्यु भएको छ ।

Source onlinekhabar

Tags: corona virus
Previous Post

ओली र नेपाल पक्षीय कार्यकर्ताबीच झडप

Next Post

भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.