dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
फाल्गुन २६, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काडमाडौँ । प्रदेश २ को ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा एक जना पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

बुधबारसम्म प्रदेशमा १० जना मात्रै सक्रिय संक्रमित रहेका छन् । प्रदेशको पश्चिमी जिल्ला बारा र पर्सामा ४÷४ जना तथा रौतहटमा २ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यी संक्रमित होम आइसोलेसनमा रहेकाले अस्पताल र आइसोलेसन कक्षहरु खाली रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २३ वटा र नारायणी अस्पताल, वीरगञ्जमा १ सय १५ जनाको स्वाब संकलन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवले बताउनुभयो।

यस्तै, बुधबार ४५ जनाको स्वाब संकलन गरिएको छ । धनुषामा २३ जना र पर्सामा २२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा बुधबारसम्म एक लाख ४६ हजार तीन सय ४३ जनाको स्वाब संकलन गर्दा १७ हजार दुई सय दुई जना संक्रमित देखिएका छन् । यसमध्ये दुइ सय नौँ जनाको मृत्यु भएको छ ।

Source onlinekhabar

Tags: corona virus
Previous Post

ओली र नेपाल पक्षीय कार्यकर्ताबीच झडप

Next Post

भारतको उत्तराखण्डको मुख्यमन्त्रीमा तीरथ सिंह रावत नियुक्त

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
समाचार

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

मंसिर २०, २०८१
समाचार

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

मंसिर ६, २०८१
समाचार

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

मंसिर ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!