dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

Dudhkoshi Online by Dudhkoshi Online
2026-04-20
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ भित्ता खर्कमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
चार महिना अवधिमा पुलको निर्माण कार्य सम्पन्न गरिएको ७ नम्बर वडा कार्यालयले जनाएको छ ।

कोशी प्रदेश सरकार अन्तर्गत भौतिक मन्त्रालयबाट विनियोजित बजेटबाट गौतम निर्माण सेवा निर्माण कम्पनीद्धारा निर्मित पुलको लम्बाई २११.२० मिटर रहेको छ ।

एक करोड ६७ लाख रुपैयाँ लागतमा पुल निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माण पश्चात् विद्यार्थी, स्थानीय नागरिक, बटुवा लगायतलाई आवतजावतमा सहजता मिलेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सो बाटोमा आवतजावत गर्दा खोलाबाट हिँड्नुपर्ने र जङ्गली जनावर बाघ, भालु लगायतको त्रास खेप्नुपरेको समस्या थियो । उहाँ भन्नुहुन्छ, ‘अब बाटोको दुरी छोटिनका साथै जङ्गली जनावरको त्रास कम भएको छ ।’

केही प्रक्रिया पूरा गरी औपचारिक रूपमा उद्घाटन गरिने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको भनाइ छ ।

Tags: झोलुङ्गे पुलनगरपालिकावडा
Previous Post

कांग्रेसको आधिकारिकता गगन थापालाई

Next Post

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.