dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

Dudhkoshi Online by Dudhkoshi Online
2025-10-31
in समाज
6
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर १ ले राष्ट्रिय परिचयपत्र वितरणगरेको छ । आज शुक्रवार एक कार्यक्रमकाविच वडाका चार सय ४९ जना नागरिकलाई
राष्ट्रिय परिचयपत्र वितरण गरेको हो ।

२०८० साल असार मसान्तसम्म राष्ट्रिय परिचय पत्रको लागि आवेदन फारम पेश गरेका लाभग्राहीहरूको राष्ट्रिय परिचयपत्र वितरण गरेको थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर १ नेलेका वडा अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय परिचयपत्र आउन बाँकी रहेकाहरूको आगामी कार्यक्रममा वितरण गरिने छ ।

वडावासी नागरिकहरूले वडा कार्यालयमै राष्ट्रिय परिचय पत्र लिन सहज भएको बताउँदै खुसी व्यक्त गरेका छन् ।

Tags: परिचयपत्र
Previous Post

कार्तिक १५ मा एमाले सचिवालय बैठक

Next Post

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

Related Posts

समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29
समाज

माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.