dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

रिलायबल नेपाल लाइफद्धारा बीमा दावि भुक्तानी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-08
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले सोलुखुम्बुका रामकुमार श्रेष्ठ (केही समय अघि हिँउले पुरेर मृत्यु भएका) को मृत्यु दाबी भुक्तानी रकम तीन लाख तेह्र हजार पाँच सय रुपैयाँ उहाँको श्रीमती अर्पणा श्रेष्ठलाई एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।

दुई वर्ष अगाडि रीलायबल लाइफको सोलुखुम्बु शाखाबाट एक लाख पचास हजार बिमांकको २० वर्ष अबधिको रिलायबल साबधीक जीवन बीमा गराउनु भएको उहाँले वार्षिक १०,०६७ का दरले बिमा शुल्क बुझाउनु भएको थियो ।

मृत्युदावि भुक्तानि कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स सोलुखुम्बुका प्रमुख पुष्प श्रेष्ठले आफना विमितहरुलाई कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा छिटो र सरल ढंगबाट गरीदै आएको बताउनुभयो । साथै यहि अनुरुप कम्पनिले मृतक राम कुमार श्रेष्ठको दावि भुक्तानि उहाँको श्रीमति अर्पणा श्रेष्ठले कागजात पेश गरेको एक हप्ताभित्रै दाबि भुक्तानि गरिएको बताउनुभयो । यसले आश्रित परिवारलाई केही राहात मिल्न सहयोग पुगेको प्रमुख श्रेष्ठको भनाइ छ ।
कम्पनिका वरिष्ठ एजेन्सी म्यानेजर पुष्प प्रधानले कम्पनिले प्रदान गरिने सेवा छिटो र सरल ढंगबाट हुने भएकाले यस कम्पनिमा काम गर्न आफुलाई हौसला मिलेको विचार व्यक्त गर्नुभयो । यस्तै दावि भुक्तानी समयमै पाएको कारण आफुलाई राहात मिलेको अर्पणा श्रेष्ठको भनाइ छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चैत्र २५ गते एक कार्यक्रमको आयोजना गरि मृतकप्रति शोक व्यत्त गर्दै मृतकको परिवारलाई सो भुक्तानि प्रदान गरेको हो ।

यो पनि पढ्नुहोस ।

* बिमा गर्दा बचत हुन्छ । आवश्यक परे कर्जा पाइन्छ ।

* भविष्यमा हुने जोखिमलाई कम गर्छ ।

* आश्रितहरुलाई भलाई गर्छ ।

* आफु रहे आफैलाई, आफु नरहे आफनो परिवारलाई ।
त्यसैले समयमै बिमा गरेर आफु र आफनो परिवारलाई सुरक्षित बनाऔँ ।

Tags: दावि भुक्तानी%e0%a4%a6%e0%a4%be%e0%a4%b5%e0%a4%bf-%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a5%8रिलायबल नेपाल लाइफ%e0%a4%b0%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%ac%e0%a4%b2-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a
Previous Post

७० अंक ल्याएमा लाइसेन्स लिन योग्य

Next Post

कोरोना जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्रि ओलिको आग्रह

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.