dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मेरापिक निकुञ्ज बनाउने विषयमा वातावरण मन्त्री आलेको सकारात्मक प्रतिक्रिया

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-01-26 - Updated on 2021-01-27
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौ । सोलुखुम्बु जिल्ला प्रदेश क र ख सभासद उत्तम कुमार बस्नेत र बुद्दिकुमार राजभण्डारीले वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेसंग भेट गर्नुभएको छ ।
मंगलबार वन तथा वातावरण मन्त्रालय सिंहदरबारमा भएको भेटमा मेरापिक निकुञ्ज बनाउने विषयमा छलफल गर्नुभएको थियो ।
वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले मेरापिक निकुञ्ज बनाउने विषयमा आफु गम्भीरताका साथ अगाडि बढ्ने बताउनुभएको छ । उहाँले यस विषयमा सकारात्मक रहेको जानकारी दिनुहुँदै पुर्व मन्त्री शक्ति बस्नेतले अघि बढाएको कार्यलाई निरन्तरता दिदै कार्यन्वनमा समेत जोड दिने आश्वासन दिनुभयो ।
१ नम्बर प्रदेश सभासद तथा नेकपाका प्रमुख सचेतक बुद्दिकुमार राजभण्डारीले सोलुखुम्बु र संखुवासभा जिल्लाको बिचमा पर्ने मकालु वरुण रास्ट्रीय निकुञ्जबाट आउनुपर्ने राजश्व समेत जिल्लाले नपाएको जानकारी गराउनुभयो । प्रमुख सचेतक राजभण्डारीले स्थानीयको माग पुरा गर्दै कार्यान्वयनमा जोड दिनका लागि आग्रह समेत गर्नुभयो ।
प्रदेश ख का सभासद उत्तम कुमार बस्नेतले मेरापिक निकुञ्ज बनाउनाले मकालु वरुणको संरक्षण हुने साथै पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्न सकिने बताउनुभयो । सभासद बस्नेतले बुङ क्षेत्रलाई अधिकार सम्पन्न बनाउन सकिने जानकारी गराउनुहुदै मेरापिक निकुञ्जको निर्माण गर्नाले जिल्लामा राजस्व भित्र्याउन सकिने कुरामा कुनै दुइमत नहुने उल्लेख गर्नुभयो ।

Previous Post

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

Next Post

ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा, ३२ टिमको उत्साहजनक सहभागीता

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.