dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुदुधकुण्ड नगरपालिका फाप्लुमा ग्लोबल आइएमइ बैंकको शाखा रहित बैंकिङ सेवा शुरुवात

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-20
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । ग्लोबल आइएमइ बैंकले सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा शाखा रहित बैङ्किङ सेवाको शुरुवात गरेको छ । व्यापारी, पर्यटक तथा स्थानीय बासिन्दाको मागलाई ध्यानमा राखी विश्वसनिय ढंगबाट बैंक शुरुवात गरेको ग्लोबल आइएमइ बैंक सोलुखुम्बुले जनाएको छ ।

बैंकबाट दैनिक कारोबार गर्दा समयको बचत सँगै विश्वसनियता हुने भएको कारण हरेक सेवाग्राहीकोे पहुँचमा बैंकिङ सुविका पुर्याउन सकेमा सहजता मिल्ने कार्यक्रमका प्रमुख अतिथि तथा सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राईले उल्लेख गर्नुभयो ।

व्यस्त विमानस्थल, पर्यटकीय क्षेत्र, तथा जिल्ला अस्पताल समेत रहेको स्थान फाप्लुमा अन्य कुनै पनि बैंङ्किङ सेवा नरहेको हुँदा सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै ग्लोबल आइएमइ बैंकले सेवा प्रदान गर्न लागेको ग्लोबल आइएमइ बैंक सोलुखुम्बु शाखाका शाखा प्रबन्धक नवनिधी ढकालले बताउनुभयो । उहाँले बैङ्किङ सेवाको शुरुवात भएसँगै सेवाग्राहीलाई दैनिक कारोबारमा सहजता मिल्ने बताउनुहुँदै विश्वसनिय सेवा प्रदान गर्ने कुरामा आफुहरु नचुक्ने समेत प्रतिवद्धता व्यत्त गर्नुभयो ।

बैँक शुरुवात भएसँगै स्थानियले खुशी व्यत्त गर्दै सहजता हुने बताएका छन् ।
ग्लोबल आइएमइ बैंकले सोलुखुम्बु जिल्लामा २०७६ साल साउन २० गतदेखि सेवाको शुरुवात गरेको हो ।

Tags: Global IME Banksolukhumbu
Previous Post

विश्व बैंकले कोरोना खोप खरिद गर्न आठ अर्ब भन्दा बढि रकम दिने

Next Post

नेपाल खुशी देशको ८७ औँ स्थानमा

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.