dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

एटीएम मेशिन ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-31
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डाै – एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक काठमाण्डौबाट पक्राउ परेका छन् ।

विभिन्न बैंकको एटीएम बुथमा अस्वाभाविक रूपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ठमेलबाट चिनियाँ नागरिक वाङ सिआलोङलाई पक्राउ गरेको हो । प्रहरी पुग्दा उनले एटीएम मेसिनको कि बोर्डको पिन नम्बर ह्याक गरेर पैसा निकाल्दै गरेका थिए ।

प्रहरीले वाङ बस्ने ठमेलकै एक होटलको कोठाबाट एटीएम र विद्युतीय भुक्तानीका माध्यमबाट ह्याक गरेर पैसा निकाल्ने कैयौँ उपकरण पनि बरामद गरेको छ ।

उनलाई पक्राउ गर्न नसकेको भए कैयौँ एटीएमबाट करोडौँ रुपैयाँ लुटिने सम्भावना रहेको तर अब त्यो खतरा टरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

Previous Post

चीनबाट ल्याएको खोप ४० देखि माथिका नागरिकलाई दिने सरकारको तयारी

Next Post

एकता बदर गर्ने सर्वोच्चको फैसलाविरुद्ध प्रचण्डको पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुने

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.