dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

उचित व्यवस्थापन गर्न नरैनापुरका अग्नि पीडितको सरकारसँग माग

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र २२, २०७७
in समाचार
Share on FacebookShare on Twitter

बाँके । बाँकेको नरैनापुरका अग्नि पीडितले आफूहरुको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

आफूहरुको घरगोठ, खानेकुरा र लत्ताकपडा सबै जलेर नष्ट भएको भन्दै उनीहरुले उचित व्यवस्थापन गर्न माग गरेको हो ।

फुसको छानो भएकाले धेरै क्षति हुन पुगेकाले फुसको छानो विस्थापन गरेर घर निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताउनुभयो ।

नरैनापुर गाउँपालिका वडा नं। ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो ।

आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।

आगोले घर पूर्णरुपमा जलेर नष्ट भएसँगै आफूहरुले ४० वटा क्याम्प बनाएर उनीहरुलाई त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।

आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Previous Post

वडा तहसम्म संगठन बनाउने नेपाल समूहको तयारी

Next Post

कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने

Related Posts

समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२
समाचार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२
समाचार

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२
समाचार

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

असार ११, २०८२
समाचार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

असार १०, २०८२
समाचार

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित गरिने

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!