dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

आशा सम्बन्धि विद्धानका केही महत्वपूर्ण भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज ८, २०७७
in विविध
Share on FacebookShare on Twitter

आशा सबैभन्दा ठूलो शत्रु हो । यसले मानिसको दुख लम्ब्याउँछ । –फ्रेडरिक नित्से

आशाले सबै असम्भवलाई सम्भवत परिणत गर्छ । – क्रिस्टोफर रिभ

आशा रोज्नुहोस, सबै सम्भव छ । – क्रिस्टोफर रेभ

आशामा नै प्रेम मौलाउछ । जेरेव टिगेद

प्रयत्नशील मानिससँग सधैँ आशा रहन्छ । –गेटे

दुखको औषधी केही नभएर आशा नै हो । –विलियम शेक्रपियर

आशा यस्तो मौरी हो, जसले फूलबिना नै मह काढ्छ । – रोबर्ट इनग्रेसल

आशा उत्साहका आमा र संसार सचालन गर्ने शक्ति हो । प्रेमचन्द

गरिब मानिसको सबैभन्दा रोजीरोटि नै आशा हो । – ग्यारी हर्बट

आशा नभएपछि प्रयत्न गरिदैन । –स्याम्युअल जोनसन

Previous Post

नेपालमा २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

उपत्यकामा आजदेखि सार्वजनिक गाडीको अनुगमनमा थप कडाइ

Related Posts

विविध

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विविध

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विविध

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७
विविध

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1
  • मिस टिन ‘प्रतिभा रानी’ को म्यूजिक भिडियोमा डेब्यू

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!