dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

प्रेरणादायि भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
पुस २७, २०७७
in विविध
Share on FacebookShare on Twitter

दौडनुव्यर्थ हो, प्रमुख कुरा त समयमा हिँडनु हो । ला. फान्तेन

आफनो आत्मसम्मान बचाउन कहिले ढाँट्नु र ठग्नुपर्ने पनि हुनसक्छ । रोवर्ट बाइरेन

सन्तोष अध्ययनको शत्रु हो । माओत्सेतुङ

सडकछेउ फूलेको फूल नटिप्नुहोस, त्यो बटुवाको दाइजो हो । विलियम एलिङ्हाम

जीवनका सबै पक्षमा सन्तुष्ट मानिस पाउन सकिदैन। थोमस अल्बा एडिसन

वास्तविक कविको जन्म बगैँचामा मात्र हुन्छ । लक्ष्मीप्रसाद देवकोटा

सन्तुष्टि कर्मबाट प्राप्त हुन्छ, फलबाट होईन । महात्मा गान्धि

फूल टिपेर ठट्टा गर्नका लागि नबस । अघि बढ्दै जाऊ, तिम्रो बाटोमा फूल फूलिरहनेछन् । रविन्द्रनाथ टैगोर

Previous Post

पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

Next Post

बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

Related Posts

विविध

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विविध

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विविध

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विविध

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७
विविध

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

बैशाख ९, २०७८

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!