dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
पुस २६, २०७७
in विविध
Share on FacebookShare on Twitter

* हामी जे खोजी गर्छौँ, त्यो कुरा हाम्रै मनभित्र छ । – स्वेटमार्डन

* जब म कुनै निर्धन व्यत्तिलाई कृतज्ञ पाउदछु तब मलाई विश्वास हुन जान्छ कि यदि ऊ धनि हुन्थ्यो त, उसमा त्यति नै दानशीलता हुन्थ्यो । –अलेक्जेण्डर पोप
चित्रकारले क्यानभासको चित्र कोर्छन भने संगीतकार शून्यतामा संगीत सिर्जना गर्छन । लियोपोल्ड

* आफुले नदिएसम्म कसैले आफनो आत्मसम्मान खोस्न सक्दैन । गान्धि

* आफनो आत्मसम्मान बचाउन कहिले ढाँट्नु र ठग्नुपर्ने पनि हुनसक्छ । रोवर्ट बाइरेन
दौडनुव्यर्थ हो, प्रमुख कुरा त समयमा हिँडनु हो । ला. फान्तेन

* ठीक समयमा गरिएको सानै काम पनि ठूलो हुन्छ । योग वशिष्ठ

* समयअनुसार मित्रता जोडिन र तोडिन सक्छ । –खप्तडबाबा

* अरुलाई दिईने सल्लाहअनुरुप आफै चल्नु नै जीवनमा पाउने सफलता पाउने उत्तम मार्ग हो । अज्ञात

* सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस । सोलोन

Previous Post

कोरोना भाइरसविरुद्धको नयाँ औषधि बेलायतमा परीक्षण गरिदै

Next Post

प्रेरणादायि भनाइहरु

Related Posts

विविध

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विविध

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विविध

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विविध

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!