dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

गौतम बुद्धका अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
कार्तिक ५, २०७७
in विविध
Share on FacebookShare on Twitter

* अर्काका कमी कमजोरीलाई नहेर । तिनका कर्म अकर्म नहेर । आफनै कमीकमजोरी र आफनै काम कर्मलाई हेर ।

* व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारलाई पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।

* खाली पेटमा कोही बुद्धिमान बन्न सत्तैन ।

* जहाँ प्रेम छ त्यहीँ जीवन छ । जहाँ घृणा छ त्यहाँ विनाश छ ।

* त्यो वीर होइन जसले हजारौँलाई जित्दछ, त्यो वीर हो जसले मनलाई जित्दछ ।

* सत्य बोल्नको लागि असत्यको त्याग गर्नुपर्दछ ।

* जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ ।

* जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ, शुद्धि छ, बुद्धि छ त्यो वास्तविक बुद्ध हो ।

* धेरै बोल्नाले कोही पण्डित हुदैन । जो क्षमाशील छ, जो घुणा र भयबाट मुक्त छ त्यसैलाई पण्डित भनिन्छ ।

* उच्च जीवनस्तर होइन बरु उच्च आचरण सुखको मूल मन्त्र हो ।

Previous Post

कक्षा १२ को स्थगित परीक्षा मंसिरमा हुने

Next Post

२४ घण्टामा पाँच हजार बढि कोरोना सङ्क्रमित

Related Posts

विविध

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विविध

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विविध

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विविध

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!