dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

के हो त आवश्यकता ?

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
मंसिर २१, २०७७
in विविध
Share on FacebookShare on Twitter

*आवश्यकता आविष्कारको जननी हो । त्यसैले आवश्यकता नै हरेक चिजको उत्पत्तिको मुख्य कारण हो । –प्लेटो

* त्यो आवश्यकता हो, आनन्द होईन, जसले हामीलाई बाध्य गर्दछ । – दाते

* आवश्यकता तर्कको अगाडि झुक्दैन् । गैरीवाल्डी

* आवश्यकता बराबर अरु कुनै सद्गुण छैन् । विलियक शेक्रपियर

* सूतेको सिहंको मूखमा गृग आएर आफै पस्ने होईन । – प्रचलित भनाइ

* आवश्यकताको लागि कुनै कानुन हुदैन् । ओलिभर क्रमवेल

* आवश्यकताले कहिल्यै मुनाफाको सौदा गर्दैन् । वेञ्जामिन फ्रयाङकलिन

* आर्थिक आवश्यकताहरुले मानिसहरुलाई राज्यको रुपमा सङ्गठित हुनको लागि प्रेरित गर्दछ । प्लेटो

* आवश्यकता लाभप्रद कलाहरुको जननी हो र विलासिता ललितकलाहरुको जननि हो । –शोपेनहावर

* आफनो आवश्यकतालाई यसरी नियन्त्रित गर्नुहोस ता की सधैँ त्यसभन्दा बढी तपाईको आय होस । – वुलवर्ड

Previous Post

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण

Next Post

नेकपा स्थायी कमिटी बैठक सामान्य छलफलपछि स्थगित

Related Posts

विविध

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विविध

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विविध

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७
विविध

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1
  • मिस टिन ‘प्रतिभा रानी’ को म्यूजिक भिडियोमा डेब्यू

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!