dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

सल्यानमा पहिराेले ३ घर बगायो, २५ परिवार विस्थापित

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in समाज
Share on FacebookShare on Twitter

सल्यान। बागचौर नगरपालिका­-१२, बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन्।

ओखरेनी गाउँ पहिराेको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन्।

ओखरेनी गाउँमा तीन घर पहिराेले बगाएको र गाउँभरिमा सयाैं स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका छन्। यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए। “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियाैं, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्‍यो”, उनले भने।

पहिराेले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरूको गुनासो छ।

वाफुखोलाको ओखरेनीमा पहिराेले ठूलो क्षति भएकाले तथ्यांक संकलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­-१२ का वडाध्यक्ष दीपककुमार वलीले बताए। “अहिले वडा कार्यालयमार्फत् मुचुल्का तयार गर्ने काम भइरहेको छ र राहतका लागि पहल गरिनेछ”, उनले भने।

बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराेको उच्च जोखिममा छन्।

Previous Post

काठमाडाैं उपत्यकामा ३ ठाउँमा फ्लाईओभर बन्दै

Next Post

बाली जोगाउन रातभर जाग्राम

Related Posts

समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८
समाज

अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु

जेष्ठ ३०, २०७८
समाज

बूढीगण्डकी नदीले बगाउँदा तीन युवा वेपत्ता

जेष्ठ २७, २०७८
समाज

‘स्थानीय भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ : अध्यक्ष निर्कुधन राई

जेष्ठ २७, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!