dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

रिलायबल नेपाल लाइफद्धारा बीमा दावि भुक्तानी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र २६, २०७७
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले सोलुखुम्बुका रामकुमार श्रेष्ठ (केही समय अघि हिँउले पुरेर मृत्यु भएका) को मृत्यु दाबी भुक्तानी रकम तीन लाख तेह्र हजार पाँच सय रुपैयाँ उहाँको श्रीमती अर्पणा श्रेष्ठलाई एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।

दुई वर्ष अगाडि रीलायबल लाइफको सोलुखुम्बु शाखाबाट एक लाख पचास हजार बिमांकको २० वर्ष अबधिको रिलायबल साबधीक जीवन बीमा गराउनु भएको उहाँले वार्षिक १०,०६७ का दरले बिमा शुल्क बुझाउनु भएको थियो ।

मृत्युदावि भुक्तानि कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स सोलुखुम्बुका प्रमुख पुष्प श्रेष्ठले आफना विमितहरुलाई कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा छिटो र सरल ढंगबाट गरीदै आएको बताउनुभयो । साथै यहि अनुरुप कम्पनिले मृतक राम कुमार श्रेष्ठको दावि भुक्तानि उहाँको श्रीमति अर्पणा श्रेष्ठले कागजात पेश गरेको एक हप्ताभित्रै दाबि भुक्तानि गरिएको बताउनुभयो । यसले आश्रित परिवारलाई केही राहात मिल्न सहयोग पुगेको प्रमुख श्रेष्ठको भनाइ छ ।
कम्पनिका वरिष्ठ एजेन्सी म्यानेजर पुष्प प्रधानले कम्पनिले प्रदान गरिने सेवा छिटो र सरल ढंगबाट हुने भएकाले यस कम्पनिमा काम गर्न आफुलाई हौसला मिलेको विचार व्यक्त गर्नुभयो । यस्तै दावि भुक्तानी समयमै पाएको कारण आफुलाई राहात मिलेको अर्पणा श्रेष्ठको भनाइ छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चैत्र २५ गते एक कार्यक्रमको आयोजना गरि मृतकप्रति शोक व्यत्त गर्दै मृतकको परिवारलाई सो भुक्तानि प्रदान गरेको हो ।

यो पनि पढ्नुहोस ।

* बिमा गर्दा बचत हुन्छ । आवश्यक परे कर्जा पाइन्छ ।

* भविष्यमा हुने जोखिमलाई कम गर्छ ।

* आश्रितहरुलाई भलाई गर्छ ।

* आफु रहे आफैलाई, आफु नरहे आफनो परिवारलाई ।
त्यसैले समयमै बिमा गरेर आफु र आफनो परिवारलाई सुरक्षित बनाऔँ ।

Tags: दावि भुक्तानीरिलायबल नेपाल लाइफ
Previous Post

७० अंक ल्याएमा लाइसेन्स लिन योग्य

Next Post

कोरोना जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्रि ओलिको आग्रह

Related Posts

समाज

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८
समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८
समाज

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८
समाज

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८
समाज

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

बैशाख १, २०७८
समाज

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

बैशाख १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!