dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

गार्मा मावि गार्मालाई कृषिबाट वार्षिक ५ लाख आम्दानि

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १७, २०७७
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । गार्मा माध्यमिक विद्यालय गार्माले कृषि खेतिबाट वार्षिक ५ लाख आम्दानि गरिरहेको छ । कृषि प्राविधिक शिक्षाका विद्यार्थीहरुहरुले प्रयोगात्मक रुपमा गरेको तरकारी बिक्रि गरि वार्षिक ५ लाख आम्दानि भईरहेको गार्मा माध्यमिक विद्यालय गार्माका प्रद्यानाध्यापक विनोद सिंह तामाङले जानकारी दिनुभयो ।
विस २०७० सालदेखि कृषि प्राविधिक शिक्षा शुरु भएपछि विद्यार्थीहरुलाई अभ्यासको लागि ५० रोपनि जग्गा भाडामा लिएर तरकारी खेति शुरु गरिएको हो । यस्तै करीव पाँच रोपनि जग्गामा खालु र मकै खेति गरिएको छ ।

प्रद्यानाध्यापक तामाङका अनुसार तरकारी बिक्रि गरि भएको आम्दानि कृषि प्राविधिक शिक्षाकै लागि खर्च हुने गरेको छ । उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन सकेमा प्राविधिक शिक्षाले समेत सार्थकता पाउने र विद्यार्थीहरु अझै व्यवहारीक हुने गार्मा मावि गार्माका प्रद्यानाध्यापक विनोद सिंह तामाङले बताउनुभयो ।
विद्यालयले बन्दा, ब्रो काउलि, गोलभेडा लगायतका तरकारी उत्पादन गर्ने गरेको छ ।

Tags: agricultureschool
Previous Post

उपत्यकामा निषेधाज्ञा लम्बिन सक्ने सम्भावना

Next Post

उपत्यकामा पुन एक हप्ता निषेधाज्ञा

Related Posts

समाज

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७
FEATURE

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७
FEATURE

नागरिक एपबाट सार्वजनिक सेवा सहज रुपमा गर्न सकिन्छ : सञ्चारमन्त्री पार्वत गुरुङ

माघ २, २०७७
समाज

२४ घन्टामा ७० जनामा काेराेना सङ्क्रमण

माघ २, २०७७
समाज

नेपालले पायो कोभिसिल्ड’लाई प्रयोग गर्ने अनुमति

माघ २, २०७७
समाज

आज माघे सङ्क्रान्ति, ध्यान साधना, दान गरी मनाइँदै

माघ १, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!