dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

उपत्यकामा निषेधाज्ञा लम्बिन सक्ने सम्भावना

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १७, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि सकिने भए पनि अब के गर्ने भन्ने बारे निर्णय भने भइसकेको छैन ।

कसरी अगाडी बढ्ने भन्ने विषयमा दिउँसो तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीच छलफल गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो।

बुधबार दिउँसोको बैठकले निर्णय गर्ने उहाँको भनाई छ ।
उपत्यकामा गएको भदौ ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिंदै छ । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर १७ गते राति १० बजेसम्म पुर्याइएको हो ।

Previous Post

जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित

Next Post

गार्मा मावि गार्मालाई कृषिबाट वार्षिक ५ लाख आम्दानि

Related Posts

समाज

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८
समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८
समाज

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८
समाज

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८
समाज

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

बैशाख १, २०७८
समाज

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

बैशाख १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

बैशाख ९, २०७८

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!