dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कोरोनाबाट विश्वका विभिन्न मुलुकमा तीन सय ८४ जना नेपाली नागरिकको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-05-05
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित बनेका मध्ये तीन सय ८४ जना नेपाली नागरिकको विश्वका विभिन्न मुलुकमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारी, अध्ययनदेखि लिएर विभिन्न कामका सिलसिलामा विदेशमा रहेका चार हजार चार सय ९८ जना नेपालीमा अहिलेसम्म सङ्क्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्म भारतसहित विश्वका २१ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । सबैभन्दा बढी साउदी अरबमा ९० जना नेपाली नागरिकको मृत्यु भएको छ । त्यस्तै, बेलायतमा ८७ जना, भारतमा ७१, यूएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको हो ।

अमेरिकामा १८, पोर्चुगलमा चार, मलेसियामा तीन, बहराइनमा तीन र दक्षिण अफ्रिकामा दुई जनाको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक–एक नेपालीको मृत्यु भएको छ ।

भारतमा दुई सातामा ३० नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । तीन हजार अहिले पनि उपचाररत छन् ।

एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ ।

source: Koshionline

Tags: कोरोना भाइरस%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%ad%e
Previous Post

काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान

Next Post

किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ…

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.