dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा माटो परिक्षण गर्ने कृषकको संख्यामा वृद्धि हुँदै

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सोलुखुम्बुका ७० प्रतिशत कृषकहरु माटो परिक्षणबारे जानकार भएको पाईएको छ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-31
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । आर्थिक वर्ष ०७६÷०७७ मा सोलुदुधकुण्ड नगरपालिका भित्रका १ सय ५७ जनाले माटो परिक्षण गराएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा माटो शिविर कार्यक्रम अन्र्तगत यस वर्ष पनि कृषकहरुले माटो परिक्षण गराएका हुन ।

०७६ फागुन ११ गते सल्लेरीको नयाँ बजारमा आयोजित माटो शिविरमा ६३ जना कृषकहरुले माटो परिक्षण गराएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिनुभयो । यस्तै सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिंलामा फागुन १२ गते ९४ जना कृषकहरुले माटो परिक्षण गराएको पनि राईले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सोलुखुम्बुका ७० प्रतिशत कृषकहरु माटो परिक्षणबारे जानकार भएको पाईएको छ । अहिले आठ वटै स्थानिय तहमा कृषि शाखा स्थापना भएको कारण कृषकहरुलाई सल्लाह सुझाव लिनको लागि सहजता भएसँगै कृषकहरुमा माटो परिक्षणबारे जानकारी भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले बताउनुभयो ।

Previous Post

मेसीलाई अर्जेन्टिना फर्काउन फ्यानहरुको प्रदर्शन !

Next Post

किबीको बजार व्यवस्थापन नहुँदा कृषकलाई समस्या

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.