dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मेसीलाई अर्जेन्टिना फर्काउन फ्यानहरुको प्रदर्शन !

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाडौँ । लियोनेल मेसीले बार्सिलोना छोड्ने खबरले फुटबल जगतलाई तरंगित बनाएको बेलामा मेसीको पूर्वक्लब नेवेल ओल्ड ब्वायज क्लबका फ्यानहरु मेसीलाई ल्याउन प्रदर्शन गरिरहेका छन् ।

मेसी बार्सिलोना आउनु अघिको क्लब नेवेलका फ्यानहरुले मेसीलाई ल्याउन माग गर्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

मेसीले बार्सिलोना छोड्न अनुरोध गरेपछि अहिले मेसी कुन क्लबमा जाने भन्ने अन्योल रहेको छ । मेसीलाई भित्र्याउन म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, पिएसजी, इन्टर मिलानजस्ता क्लबले प्रयास गरिरहेका छन् ।

यी क्लबहरुमा सिटीले सय मिलियन र तीन खेलाडी दिने अफर गरेको बताइएको छ । यस बारेमा बार्सिलोनाको प्रतिक्रिया आइसकेको छैन ।

मेसीले बार्सिलोना छोड्ने बताएपछि अब उनको घरेलु क्लबका फ्यानहरुले मेसीलाई घरेलु क्लबमा ल्याउनु पर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । मेसीले १३ बर्षको उमेरमा बार्सिलोना आउनु अघि सोहि क्लबमा खेलेका थिए । बार्सिलोनाको एकेडेमी ला मासियाका खेलाडी मेसीलाई अहिले नेवेल ओल्ड ब्वायजका फ्यानहरुले मेसी यस क्लबमा आउने उपयुक्त समय भएको बताउदै प्रदर्शन गरिरहेका हुन् ।

नेवेलका फ्यानले डीएगो म्यारोडोना पनि ३३ बर्षको उमेरमा सेभियामा खेलिरहेका बेला अर्जेन्टिना फर्केर नेवेलबाट खेलेको बताउदै मेसी फर्किन सम्भव रहेको दाबि गरिरहेका छन् । त्यति बेला पनि म्यारोडोना फर्किने कुरा कसैले विश्वास नगरेका भए पनि उनी फर्किएको बताइएको छ ।

Previous Post

बाइडेनले जितेमा अमेरिकी सपना चकनाचुर हुन्छ – राष्ट्रपति ट्रम्प

Next Post

सोलुखुम्बुमा माटो परिक्षण गर्ने कृषकको संख्यामा वृद्धि हुँदै

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

2025-06-22
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

2025-06-21
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

2025-06-10

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.