dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

बाइडेनले जितेमा अमेरिकी सपना चकनाचुर हुन्छ – राष्ट्रपति ट्रम्प

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in प्रवास
President Donald Trump speaks to members of the press on the South Lawn of the White House in Washington, Wednesday, July 15, 2020, before boarding Marine One for a short trip to Andrews Air Force Base, Md., and then on to Atlanta. (AP Photo/Patrick Semansky)

President Donald Trump speaks to members of the press on the South Lawn of the White House in Washington, Wednesday, July 15, 2020, before boarding Marine One for a short trip to Andrews Air Force Base, Md., and then on to Atlanta. (AP Photo/Patrick Semansky)

Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जोय बाइडेमाथि कडा आक्रमण गरेका छन् ।

राष्ट्रपति ट्रम्पले रिप्बलिकन पार्टीको कन्भेन्सनलाई सम्बोधन गर्दै बाइडेनले चुनाव जितेमा अमेरिकाको सपना चकनाचुर हुने बताएका छन् ।

बाइडेनले अमेरिकाको अहिलेको संकटलाई झन् बढाउने बताउदै आफु जातिवाद, समाजवाद र अराजकताको विरुद्ध दिवार जस्तै खडा भएको बताएका छन् ।

उनले भने, ‘यो निर्वाचनले तय गर्ने छकीहामी अमेरिकी सपनालाई बचाऊछौकी एक समाजवादी एजेन्डालाई आफ्नो मेहनतले बनाएको संरचनालाई बर्बाद गर्ने अनुमति दिन्छौं ।’

उनले अगाडी भने, यो चुनावले तय गर्नेछकी हामी कानुनको पालना गर्ने अमेरिकीको रक्षा गर्छौं या आफ्नो नागरिकलाई धम्की दिने अराजक आन्दोलनकारी र अपराधीहरुलाई खुला छुट दिन्छौं ।’

कोरोना महामारीका बीच पनि ट्रम्पले एक हजारभन्दा बढी सहभागीलाई सम्बोधन गरेका थिए ।

नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अब बाइडेन डेमोक्रेटिकबाट र ट्रम्प रिपब्लिकनबाट आआफ्नो पार्टीको कन्भेन्सनबाट आफ्नो मनोनयन स्वीकार गरेका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा अहिलेसम्म कोरोनाबाट एक लाख ८४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिकामा कोरोना अझै कम हुने संकेत देखिएको छैन ।

Previous Post

एप्पलका उत्पादन बहिष्कार गर्ने चीनको चेतावनी

Next Post

मेसीलाई अर्जेन्टिना फर्काउन फ्यानहरुको प्रदर्शन !

Related Posts

प्रवास

विश्वभर तीन करोड भन्दा बढिमा कोरोना पुष्टि

अशोज १६, २०७७
प्रवास

नेपाल र इजरायलबीच श्रम सम्झौता हुने

अशोज ८, २०७७
प्रवास

कोरोनाका कारण दक्षिण कोरियाको श्रम बजार प्रभावित

भदौ २६, २०७७
प्रवास

एप्पलका उत्पादन बहिष्कार गर्ने चीनको चेतावनी

भदौ १३, २०७७
प्रवास

भारतमा कोरोनाबाट एकै दिन १०२१ जनाको मृत्यु

भदौ १३, २०७७
प्रवास

काेराेनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या १८९ पुग्याे

भदौ १३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

माघ ९, २०७७

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    5 shares
    Share 2 Tweet 1
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!