dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

इङ्ग्ल्याण्ड ६ विकेटले विजयी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र १४, २०७७
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाण्डाै – भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाउँदै ३३७ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ४३ दशमलव ३ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । इङ्ग्ल्याण्डलाई जिताउन जोनी बायरस्टोले सबैभन्दा धेरै १२४ रन बनाए । यस्तै बिन स्ट्राेक्सले ९९ र ज्यासन रोयले ५५ रन बनाए ।

भारतका लागि लोकेश राहुलले १०८ रन बनाएका थिए । जितसँगै इङ्ग्ल्याण्डले शृङ्खला १–१ को बराबरीमा ल्याएको छ । शृङ्खलाको छिनोफानो अन्तिम एक दिवसीयबाट लाग्नेछ ।

Previous Post

मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

Next Post

भारतीय प्रधानमन्त्रीको भ्रमण विषयमा बंगलादेशमा हिंसात्मक प्रदर्शन

Related Posts

खेलकुद

गौरिकाको राष्ट्रिय कीर्तिमान

साउन १३, २०७८
खेलकुद

नेपालको शानदार जित

बैशाख ४, २०७८
खेलकुद

त्रिदेशीय फुटबलका विजेतालाई चार/चार लाख दिने सरकारको निर्णय

चैत्र २०, २०७७
खेलकुद

त्रिदेशीय फुटबल कपको उपाधि नेपाललाई

चैत्र १६, २०७७
खेलकुद

त्रिदेशीय फुटबलमा नेपाल र किर्गिस्तान बराबरी स्थानमा

चैत्र १२, २०७७
खेलकुद

त्रिदेशीय कपका लागि नेपालको अन्तिम तयारी

चैत्र ११, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!