dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

त्रिदेशीय कपका लागि नेपालको अन्तिम तयारी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र ११, २०७७
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिदेशीय कप फुटबल प्रतियोगिताअन्तर्गत किर्गिस्तानविरुद्ध खेल्नुअघि नेपाली टिमले तयारी गरेको छ । त्रिदेशीय कपका लागि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार अन्तिम तयारी गरेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र किर्गिस्तानसहित बंगलादेशको सहभागिता छ । किर्गिस्तानको ओलम्पिक टिम मंगलबार भएको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । किरण चेम्जोङको कप्तानीमा बुधबार नेपालको २३ सदस्यीय टोली घोषणा भएको छ ।

जसमा विराज महर्जनले पुनरागमन गरेका छन् भने नवयुग श्रेष्ठ लगायत खेलाडी टिममा परेनन् । नेपालको सिनियर टिमले करिब ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल्ने समाचार अनलाईन खबरले पोष्ट गरेको छ ।

Tags: football
Previous Post

संक्रमण फेरि बढ्न थाल्यो सबै सचेत बनौँ : प्रधानमन्त्री ओली

Next Post

भारत सरकारसँग खरिद १० लाख कोरोना डोज अप्रिल पहिलो साता आइपुग्ने

Related Posts

खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

असार ८, २०८२
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

असार ८, २०८२
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

असार ७, २०८२
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

असार ६, २०८२
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२
खेलकुद

गौरिकाको राष्ट्रिय कीर्तिमान

साउन १३, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!