dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

किबीको बजार व्यवस्थापन नहुँदा कृषकलाई समस्या

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-31
in समाचार
6
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । किबीको उत्पादन राम्रो भएपनि बजारीकरणको व्यवस्थापन नभएको सोताङ गाउँपालिकाका कृषकहरुको गुनासो रहेको छ । उत्पादन राम्रै हुँदै आएपनि बिक्रि वितरणको लागि समस्या भएको कृषकहरुको भनाई छ ।
सोताङ गाउँपालिका ५ मानेदाका कृषक डाकमान थापाले विगत ४ वर्षदेखि किबि खेति गरेको बताउनुभएको छ । उहाँले सात लाख लगानिमा शुरु गरेको किबि खेतिबाट राम्रो उत्पादन लिन सकेको बताउँदै बजार अभाव हुँदा आम्दानि लिन नसकेको गुनासो गर्नुभयो । खेतिलाई विस्तार गर्ने योजना बनाएर एक वर्ष अगाडि सोताङ गाउँपालिमा झरना किबि फार्म दर्ता गरेर किबी खेति गरीरहेको उहाँको भनाई छ । उत्पादन भएका फलहरु गाउँमा सीमित रकममा बिक्रि गर्नुपरेको गुनासो गर्दै बजारको व्यवस्थापन गर्नका लागि गाउँपालिकाले पहल गर्नुपर्ने उहाँले अनुरोध समेत गर्नुभयो ।
यस्तै सोताङ गाउँपालिका ५ कै शिव बहादुर थापाले पनि पाँच लाख लगानिमा किबि खेतिको शुरुवात गरेको बताउनुभएको छ । किबि प्रशोधन केन्द्र बनाउने लक्ष्यका साथ खेति शुरु गरेको उहाँको भनाई छ । व्यवसायिक रुपमा खेति गरेर आम्दानि लिने विचार भएपनि बजारको अभाव हुँदा बिक्रि वितरयामा समस्या भएको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाले बजारको व्यवस्थापन गरेर आर्थिक स्तरमा आत्मनिर्भर बनाउने किसीमको व्यवसायमा जोड दिँदै कृषकलाई हौसला मिल्ने किसीमको कार्यक्रम ल्याउन समेत माग गर्नुभयो ।

Previous Post

सोलुखुम्बुमा माटो परिक्षण गर्ने कृषकको संख्यामा वृद्धि हुँदै

Next Post

नेपालमा काेराेनाका कारण २ सय २८ जनाको मृत्यु

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.