dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेपालमा काेराेनाका कारण २ सय २८ जनाको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-31
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । सोमबार नेपालमा देशभर थप ८ सय ९९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा गरिएकाे ११ हजार १ सय २९ जनाकाे पिसिआर परीक्षणमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुषमा संक्रमण देखिएकाे हाे ।

यससँगै हालसम्म संक्रमित हुनेको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने हाल सक्रिय संक्रमितकाे संख्या १७ हजार ८ सय २२ छ ।

साेमबार थपिएकामध्ये काठमाडाैं उपत्यकाका २ सय ९८ जना छन् । काठमाडाैं जिल्लामा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ४ सय १० जना उपचारपछि निको भएका छन् ।

यसैगरी पछिल्लाे २४ घन्टामा ४ वर्षीया बालिकासहित ७ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा महाेत्तरीकी ४ वर्षीया बालिका, गाेरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ महिला छन् ।

यसैगरी झापाका ८६ वर्षीय राैतहटका ४० वर्षीय चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषकाे पनि काेराेनाका कारण मृत्यु भएकाे छ ।

यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ सय २८ पुगेकाे छ ।

Previous Post

किबीको बजार व्यवस्थापन नहुँदा कृषकलाई समस्या

Next Post

पेट्रोलको मूल्यमा बृद्धि

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.