dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-05
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ठ’गी कार्यमा संलग्न २ जना आरोपितलाई प’क्रा’उ गरेको छ । प्रहरी र स्थानीयको सक्रियतामा मङ्सिर १९ गते बुधवार दिउँसो २ आ’रो’पि’तलाई नियन्त्रणमा लिई प’क्रा’उ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

ठगी गरेको आरो’पमा प’क्रा’उ पर्ने प्रतिवादी भारतीय नागरिक रहेको जनाइएको छ । प’क्रा’उ’ परेका २ आ’रोपि’तहरूलाई आज बिहीबार सार्वजनिक गरिएको हो ।

भारतको सहरसा पुरुषोत्तम पुरीख वडा नम्बर ५ का ३२ वर्षीय अजय कुमार र सोही स्थानका १९ वर्षका करण कुमारले सुनका गहनाहरू सरसफाइ गर्ने बहानामा गरगहनाको तौलमा कमी आउने गरी ठ’गी गरेको आ’रोपमा २ जना आरो’पि’तलाई प’क्रा’उ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशि गाउँपालिका वडा नम्बर ४ काँकुकी जयन्ता कार्कीको सुनको सिक्री एक थान, कानमा लगाउने रिङ १ जोडी र सुनको बेरुवा औँठी १ थान गरगहना सरसफाइ गर्ने बहानामा प्रलोभन देखाइ उक्त गरगहनाको तौलमा कमी आउने गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पीडित कार्की सोलुदुधकुण्ड नगपालिका वडा नम्बर ४ बागवानी बस्दै आउनुभएकी आफ्नो दिदी हिरा कार्कीको घरमा भेटघाटका क्रममा आउनुभएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसन्धान अधिकृत सहितको प्रहरी टोली, स्थानीय महिला समूह तथा जनप्रतिनिधिहरूको रोहवरमा सुन सफा गर्न प्रयोग गरिएको प्लास्टिकको भाँडाकुँडा, रासायनिक तरल पदार्थ, सफा गरिएका सुनका गरगहनाहरू र सफा गर्न प्रयोग गरिने सरसामानहरू बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

प्रतिवादी अजय कुमारको खैरो रङको झोला १ वटा र प्र’तिवादी करण कुमारको कालो रङको झोला १ वटा लगायतका सामानहरू कानुन बमोजिम बरामद गरी दुवै जनालाई प’क्रा’उ गरिएको सूचना अधिकारी लक्ष्मण गिरीको भनाई छ ।

सोलुखुम्बु जिल्ला अदालतबाट ५ दिनको को म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Previous Post

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

Next Post

४ महिनाको अवधिमा २३ हजार बढि पर्यटकहरूले गरे सगरमाथा क्षेत्रको भ्रमण

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.