dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मुक्ली बहुमुखि क्याम्पस सञ्चालनार्थ आर्थिक सहयोग संकलन अभियानले सार्थकता पाउँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १७, २०७७
in FEATURE, विचार, समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिकामा मुक्लि बहुमुखि क्याम्पस सञ्चालन गर्ने उद्धेश्यले आर्थिक सहयोग संकलन अभियान जारी गरिएको छ । असार महिनाबाट शुरु गरिएको अभियानमा अहिलेसम्म १९ लाख ६ हजार रुपैयाँ संकलन भईसकेको छ ।

ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहज तरिकाले गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ बहुमुखि क्याम्पस सञ्चालन गर्ने योजना रहेको छ । मुक्लि बहुमुखि क्याम्पस सञ्चालन हुन सकेमा थुलुङ दुधकोशि गाउँपालिका लगायत अन्य गाउँपालिकामा रहेका विद्यार्थीहरुलाई समेत सहज हुने विश्वास लिईएको विरेन्द्रोदय माविका प्रद्यानाध्यापक दिल कुमार राईले बताउनुभयो ।

बहुमुखि क्याम्पस सञ्चालन गर्ने योजनालाई मूर्त रुप दिन सञ्चालक समिति, विधान निर्माण समिति र भौतिक पूर्वाधार तथा धरौटि रकम व्यवस्था समिति गरि तीन वटा समितिले विभिन्न कार्यहरु गर्दै आएको छ ।

क्याम्पस सञ्चालनको लागि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पहिलो चरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईएको भौतिक पूर्वाधार तथा धरौटि रकम व्यवस्था समितिका सचिव शरन राईले बताउनुभयो । सचिव राईका अनुसार पहिलो चरणमा धरौटिमा पैसा जम्मा गर्नुपर्ने भएकाले आर्थिक संकलनको कार्य भइरहेको छ ।

बहुमुखि क्याम्पस सञ्चालन गर्ने उद्धेश्यले शुरु गरिएको अभियानमा विरेन्द्रोदय मावि मुक्लिका पुर्व विद्यार्थी लगायत शिक्षाप्रेमिहरु मार्फत आर्थिक सहयोग प्राप्त भएको भौतिक पूर्वाधार तथा धरौटि रकम व्यवस्था समितिका सचिव शरन राईले उल्लेख गर्नुभयो ।

असारबाट शुरु गरिएको सो अभियानलाई विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैले विशेष चासोको साथ हेरेको पाईएको छ ।

मुक्लि बहुमुखि क्याम्पस सञ्चालनका लागि जम्मा भएको रकम नाम लिस्ट सहित ः

Previous Post

उपत्यकामा पुन एक हप्ता निषेधाज्ञा

Next Post

अष्ट्रेलियासँगको पहिलो टि २० क्रिकेटमा इंग्ल्याण्डको जित

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाचार

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

मंसिर २०, २०८१
समाचार

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

मंसिर ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!