dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

अष्ट्रेलियासँगको पहिलो टि २० क्रिकेटमा इंग्ल्याण्डको जित

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ २०, २०७७
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाण्डौ । अष्ट्रेलियासँगको पहिलो टि २० क्रिकेटमा इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । डेविड मलानले ६६ रन बनाएका थिए । एक सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन मात्रै बनाउन सक्यो ।

डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । ९८ रनमा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले त्यसपछि गतिलो प्रदर्शन गर्न सकेन । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएकोमा अष्ट्रेलियाका मार्कुस स्टोनिसले १२ रन मात्रै बनाए । जितसँगै तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले एक शून्यको अग्रता बनाएको छ ।

Previous Post

मुक्ली बहुमुखि क्याम्पस सञ्चालनार्थ आर्थिक सहयोग संकलन अभियानले सार्थकता पाउँदै

Next Post

आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस

Related Posts

खेलकुद

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७
खेलकुद

राष्ट्रिय महिला लिग फुटबल माघ ७ देखि हुँदै

माघ २, २०७७
खेलकुद

आईपीएल क्रिकेटमा बैंगलोरको विजयी सुरु

अशोज ६, २०७७
खेलकुद

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हरायो

अशोज ५, २०७७
खेलकुद

एभर्टनद्धारा वेष्ट ब्रोम ५–२ ले पराजित

अशोज ३, २०७७
खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकाल्दै

भदौ २९, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

माघ ९, २०७७

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    5 shares
    Share 2 Tweet 1
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!