dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

प्रेरणा सबन्धि केही विद्धानहरुको भनाइहरु :

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज ६, २०७७
in विविध
Share on FacebookShare on Twitter

* प्रेरणा त्यस्तो प्रक्रिया हो, जसले कार्य आरम्भ गर्दछ, प्रगतितर्फ उन्मुख गराउछ र क्रियाकलापको ढाँचालाई नियमित गराउछ । –पी. टी योङ

* प्रेरणा व्यत्तिभित्रको त्यो अवस्था हो, जसले व्यत्तिका अन्तरईच्छाका व्यवहारलाई लक्ष्य निर्देशित गराउछ । –मोर्गान एण्ड किङ

* योगदान पुर्याए बापत कसैलाई दिईने वित्तिय वा गैरवित्तिय आर्थिक वा गैरआर्थिक क्षतिपूर्तिको योजना नै प्रेरणा हो । –वेवडेल जेन्ज

* प्रेरणा एउटा विशेष आन्तरिक तत्व वा अवस्था हो, जसले क्रियालाई प्रारम्भ गर्दछ र त्यसलाई जारी राख्दछ । –गिल्फोर्ड

* सबैखाले सिकाईमा कुनै न कुनै प्रकारको प्रेरणा उपस्थित हुनै पर्दछ । –एम. ए. केल्ली

* पूर्ण प्रेमले भय निवारण गर्दछ । –एञ्जील

* प्रेम ईश्वरको तत्व हो जुन स्वार्थदेखि टाढा हुनुपर्दछ र यो मानिसको सर्वस्व हो । –हेनरी इमर्शन

* कार्यको दिशात्मकता र निरन्तरताको अध्ययन गर्नु नै प्रेरणाको अध्ययन हो । –क्रेच क्रचफिल्ड बैलेकी

* प्रेरणाको अर्थ व्यत्तिको आन्तरिक अवस्थासँग छ, जसले व्यवहारलाई एउटा विशिष्ट लक्ष्यतर्फ उद्धेलित र निर्देशित गर्दछ । –कोल्म्यान

* प्रेरणा कार्यलाई प्रारम्भ गर्ने, जारी राख्ने र नियमित गर्ने प्रक्रिया हो । – गूड

Previous Post

२४ घण्टामा १३५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Next Post

असोज १५ देखि खाडीका तीन देशमा नियमित उडान सञ्चालन मा हुने

Related Posts

विविध

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विविध

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विविध

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विविध

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७
विविध

सल्लाह लिने मान्छेलाई खुसी पार्ने हिसाबले मात्र सल्लाह नदिनुहोस : सोलोन

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७

शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ : कांग्रेस नेता रामचन्द्र पौडेल

माघ ३, २०७७

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रधानमन्त्री ओली

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1
  • मिस टिन ‘प्रतिभा रानी’ को म्यूजिक भिडियोमा डेब्यू

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!