dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ ९, २०७७
in FEATURE, हिँड्दाहिँड्दै
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिने पिके डाँडा समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर उचाईमा रहेको छ । पिके डाँडाबाट आँखै अगाडि हाँसीरहेको सगरमाथा नियाल्न सकिन्छ ।

आँखै अगाडि हाँसीरहेको सगरमाथाको दृष्य देख्न पाउँदा कस्को मन रमाउदैन होला र ।

सल्लेरीदेखि हिँड्दै जाँदा थकान लागेपनि पिके डाँडा पुगिसकेपछि थकानहरु पुरै बिर्सीएर त्यहाँबाट देखिने विभिन्न हिमालहरु अनि मनोरम दृष्यले आनन्द भरिदिन्छ ।

पिके डाँडामा अत्याधिक हावा चल्ने भएकाले न्यानो कपडा लगाएर जानुपर्दछ । साथिहरुसँग रमाईलो गर्दै सेल्फी अनि भिडियो लिन त झन बिर्सीनुभएन । यादगार समय बनाउनका लागि ग्रुपमा फोटो किन नलिने होइन र ।


पिके डाँडा आन्तरिक तथा बाह्य पर्यटकहरुको सम्भावना रहेको पर्यटकिय स्थल हो । यदि यस ठाउँको प्रचार प्रसार गर्न सकेमा पिके डाँडा आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ । साथै सम्बद्र्धन र प्रवद्र्धनमा ध्यान पुर्याउन सके आर्थिक क्षेत्रमा टेवा पुग्नेछ ।


यदि तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा पक्कै पनि उत्कृष्ट विकल्प हुन सक्छ । त्यसैले बिदाको समय मिलाएर साथिभाइ अनि परिवार मिलेर पिके डाँडा अवश्व पनि जानुहोस । आँखा अगाडि सुन्दर हिमाल अनि मनमोहक दृष्य हेर्न पाउँदा स्वर्गको आभाष हुनेछ । पदयात्रा गर्नुपर्ने भएकाले आवश्यक पैसा, न्यानो कपडा, स्वस्थ खानेकुरा भने बोक्न नछुटाउनुहोस है । बाटोमा जे पनि पर्न सक्छ ।

तस्बिर पशि शेर्पा

Previous Post

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

Next Post

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

Related Posts

FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
हिँड्दाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

बैशाख २७, २०७९
हिँड्दाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

बैशाख ९, २०७९
हिँड्दाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

फाल्गुन ६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!