dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सुरेश रैना ‘निजी कारण’ ले आइपिएल नखेल्ने, भारत फर्किदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाडौँ । सुरेश रैनाले यस सिजनको आइपिएल नखेल्ने भएका छन् ।

चेन्नई सुपरकिंग्सबाट आइपिएल खेल्न युएई पुगेका रैना निजी कारणले यस सिजनको आइपिएल नखेल्ने चेन्नई सुपरकिंग्सले जनाकारी दिएको छ ।

उनी छिट्टै भारत फर्किने चेन्नईका प्रमुख कार्यकारी अधिकृत केएस विश्वनाथनले जानकारी दिएका छन् । पारिवारिक कारण भनिएपनि रैना आइपिएल नखेल्ने कारण बारे खुलाइएको छैन ।

हालै अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्यास लिएका रैना आइपिएलमा विराट कोहलीपछि दोस्रो धेरै रन बनाउने खेलाडी हुन् । उनले आइपिएलमा १८८ खेल खेल्दै ५३६८ रन बनाएका छन् ।

कोरोना भाइरसका कारण युएईमा खेलाउन लागिएको आइपिएलमा चेन्नईका एक खेलाडीसहित १० स्टाफ सदस्य कोरोना पोजेटिभ भएपछि अहिले सबै टिम क्वारेन्टाइन रहेको छ ।

यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुदै छ । आइपिएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ । त्यस्तै आइपिएल ५३ सम्म खेलिने छ ।

त्यस्तै यस पटक एक दिनमा २ खेल खेलिने बोर्डले निर्णय गरेको छ । त्यस्तै पहिलो खेल नेपाली समय अनुसार दिउसो ३:४५ खेलिने भएको छ भने दोस्रो खेल राति ७:४५ बजे खेलिने छ ।

Previous Post

हेटौँडाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

Next Post

पुनर्नियुक्तिको विषयमा गलत प्रचार भयो, लाेडसेडिङ अन्त्य १ जनाकाे प्रयासबाट मात्रै सम्भव थिएन : कुलमान घिसिङ

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

2025-06-22
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

2025-06-21
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

2025-06-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.