dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

चुनाव भन्नसाथ गठबन्धन सरकारको सातो जान्छः अध्यक्ष ओलि

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख ५, २०७९
in Uncategorized
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले गठबन्धनको सरकार चुनाव भन्नसाथ सातो जाने बताउनुभएको छ ।

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटिद्धारा आयोजित पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई जनताले भोट नहाल्ने बताउनुभयो । गठबन्धनको सरकारले चुनावको घोषणा गर्न नदिएको आरोप लगाउदै नेकपा एमालेले चर्को विरोधका साथ चुनाव गर्ने तयारी गरेतापनि गठबन्धनको सरकारले अहिले पनि चुनाव सार्ने षडयन्त्र गरीरहेको बताउनुभयो ।

माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई कम्युष्टिको खोल लगाएर कम्युनिष्टको विरुद्ध लागेको आरोप समेत लगाउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले सोलुखुम्बु जिल्ला एक नमुना जिल्ला भएको बताउनुहँुदै जिल्लाको समग्र विकासको लागि नेकपा एमालेले काम गर्नेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

Tags: केपी शर्मा ओलिगठबन्धननेकपा एमाले
Previous Post

नेकपा एमालेका अध्यक्ष ओली सोलुखुम्बु आउदै, सुरक्षाको लागि नेपाल प्रहरीको साथमा युवा संघका २०० युवा तैनाथ

Next Post

नेकपा एमाले मात्र देशको निर्विकल्प शक्ति हो:आङकाजि शेर्पा

Related Posts

Uncategorized

थुलुङ दुधकोशी गाउँपालिकाको दिगो विकासका लागि एमालेले निर्वाचन जित्नुपर्छः आङ बाबु राई

बैशाख १६, २०७९
Uncategorized

नेकपा एमाले सोलुखुम्बुले आठ वटै स्थानिय तहमा प्रमुख तथा उपप्रमुखको उमेदारको टुंगो लगायो

बैशाख ११, २०७९
Uncategorized

विजया दशमीको सम्पुर्णमा शुभकामना ।

अशोज २७, २०७८
Uncategorized

बडा दशैको शुभकामना ।

अशोज २६, २०७८
Uncategorized

शुभकामना ।

अशोज २६, २०७८
Uncategorized

२०७८ को विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।

अशोज २६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!