dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेलेमा कटुवालको अध्यक्षतामा २५ सदस्यीय गठन

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-24
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा न. १ नेले मा नेकपा (एमाले) कमिटीको अगुवा कार्यकर्ता भेला कमिटी गठन गरिएको छ । भरत कटुवालको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका ईन्चार्ज वीर उदाश श्रेष्ठले जानकारी दुनुभयो । कमिटीको उपाध्यक्षमा टेक बहादुर लामिछने र शोभा प्रधान, सचिव लेखराज खड्का, उपसचिवमा लामा तामाङ रहनुभएको छ । वडा न. १ कमिटि अगुवा कार्यकर्ता भेलाका अध्यक्ष गोरे मगरको अध्यक्षता तथा प्रदेश ख संासद उत्तम कुमार बस्नेतको प्रमुख आतिथ्यमा कमिटी गठन गरिएको हो । निर्वाचित कमिटीलाई जिल्ला कमिटी सचिवालय सदस्य एवं थुलुङ दुधकोशी गाउँ पालिका कमिटी ईन्चार्ज वीर उदाश श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । भेलामा पार्टी जिल्ला कमिटी सचिव शिशिर खालिङ राई तथा पार्टी नेताहरु उदय बस्नेत, गोपाल बिक, श्याम कुमार राई, आङ बाबु राई, दावा तामाङ, चतुरमान तामाङ, रामचन्द्र कार्की, जितेन्द्र बस्नेत, ईन्द्र कुमार राई, अर्जुन राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

Tags: नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aनेले%e0%a4%a8%e0%a5%87%e0%a4
Previous Post

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

Next Post

गाउँ फर्किनेको कथा …

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.