dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेपालबाट निर्यातको अवस्था शून्य

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-29
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालले आर्थिक वर्ष २०७७÷७८ मा १५ खर्ब बराबरको आयात गर्दा १ खर्ब ४१ अर्बको मात्रै निर्यात गरेको छ ।

जसमा नेपालले १ सय ६१ वटा देशसँग व्यापार गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्यांक अनुसार नेपालले १ सय ६१ वटा देशबाट आयात गर्दा नेपालले १ सय २२ वटा देशमा मात्रै निर्यात गरेको छ । जसमा नेपालले ३९ वटा देशबाट आयात गर्दा निर्यात गरेको छैन । उक्त देशबाट नेपालले १४ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात गरेमा नेपालबाट कुनै वस्तु तथा सेवामा निर्यात हुन सकेन ।

विभागको तथ्याङ्क अनुसार नेपालले सबैभन्दा बढी करिब ७ अर्बको आयात गरेको पारुग्वे देशमा नेपालबाट केही पनि निर्यात भएको छैन ।

त्यस्तै, नट स्पेशिफाइड उल्लेख गरिएको तथ्याङ्कमा ४ अर्ब ११ करोडको वस्तु तथा सेवा आयात गरेकोमा नेपालबाट निर्यातको अवस्था शून्य रहेको छ ।

यस्तै जोर्डन, गुटेमाला, अबलेनिया, अमेरिकन समाओ, आइसल्यान्ड, बेलारस, बेनिन, बोलिभीए, बोटस्वाना, उत्तर कोरिया, केप भेर्दे, कोकोस् आइसल्यान्ड, भ्याटिकन, कोस्टारिका, डोमिकिकन रिपश्लिक, काजास्थान, इल साल्भादोर, गावोनलगायतका देशबाट आयात भए पनि निर्यात शून्य छ ।

Tags: आयात%e0%a4%86%e0%a4%af%e0%a4निर्यात%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4
Previous Post

इन्टरनेट प्रयोगकर्ता बढेसँगै राउटरको आयातमा वृद्धि

Next Post

सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बृद्धि

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.