dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

जनम थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-02
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । आधुनिक गायन तथा थुलङ भाषाका लोकप्रिय गायक जनम थुलुङ राईको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार जेन्नी राईले रचना गर्नुभएको गीतमा जनम थुलुङ र मेलिना राईको आवाज रहेको छ ।

सो गीतमार्फत दुई प्रेमी र प्रेमीका बिचको गहिरो मायाको भावलार्ई देखाउन खोजिएको छ ।

लाखौँ दर्शक श्रोताको मन जित्न सफल गायक जनम थुलुङले अरु गितहरुलाई जस्तै यस गितलाई पनि दर्शक श्रोताले मन पराईदिने विश्वास समेत व्यत्त गर्नुभयो ।

राजु कार्किले एरेञ्ज गर्नुभएको तिमीलाई हेरीको संगीत तथा संगीत संयोजन गायक जनम थुलुङले गर्नुभएको हो । गीतको भिडियो निर्देशन चर्चित प््रयांक स्टार एलिश राईले गर्नुभएको हो ।

म्युजिक भिडियोमा एलिश राई र अनुसा राईले अभिनय गर्नुभएको छ । भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो भने भिडियोको सम्पादन विकाश ज्ञवालीले गर्नुभएको हो ।

काठमाडौँको जडिबुटि नरेफाँटमा छायांकन गरिएको गितलाई जनम थुलुङ राईको अफिसीयल युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

भिडियो
https://www.youtube.com/watch?v=NpSflu1S2rQ

Previous Post

उद्योग वाणिज्य महासङ्घको चुनाव मङ्सिरमा हुने

Next Post

२४ घण्टामा २७२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.