dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
मंसिर २८, २०७७
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । केशव गिरीले निर्माण गर्नुभएको ‘बालो जोवन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल केशव गिरीले पहिलो पटक निर्माण गर्नुभएको गित ‘बालो जोवन’ को म्यूजिक भिडियो आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गित दर्शक तथा श्रोतामाझ पुगिसकेकाले सबैको सुझावको अपेक्षा राख्नुभएको छ । उहाँले दर्शक तथा श्रोताबाट आउने हरेक सुझावलाइ सकारात्मक तरिकाले लिएर प्रशंसा साथै टिप्पणी दुवैलाई मनन गर्दै आगामि दिनमा अझ राम्रो काम गर्ने बताउनुभयो ।

अनु चौधरी र विष्णु भट्टको आवाज रहेको गीतलाई भरतबहादुर भण्डारी ‘सोझो गाउँले’ले लेख्नुभएको हो ।

सुदुर पश्चिमेली गीत ‘बालो जोवन’ को म्यूजिक भिडियोमा प्रिन्सेस अफ दी यूनिभर्स २०१७ की विजेता रक्षा थापा, मिस टिन २०१९ प्रतिभा ‘रानी’ राई, जीवन जंग थापा र राजु गिरीको अभिनय रहेको छ ।

याम गुरुङको निर्देशनमा भिडियोलाई महेस महराले खिच्नुभएको छ ।

केशव गिरीले निर्माण गर्नुभएको बालो जोवनको म्यूजिक भिडियोबाट मिस टिन २०१९ प्रतिभा ’रानी’ राई र राजु गिरीलाई भने डेब्यू गर्ने अवसर मिलेको छ ।

(भिडियो)

Tags: Balo JobanMiss teenMusic Video
Previous Post

उखु किसानको माग पूरा नभएपछि आन्दोलन शुरु

Next Post

हाइड्रोपावरको विवादमा अनावश्यक प्रचारको भ्रममा नपर्न प्रचण्डको आग्रह

Related Posts

कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

पुस १०, २०७७
कला/मनाेरञ्जन

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

मंसिर २३, २०७७
कला/मनाेरञ्जन

मिस टिन ‘प्रतिभा रानी’ को म्यूजिक भिडियोमा डेब्यू

मंसिर २२, २०७७
कला/मनाेरञ्जन

मनोज गजुरेलले दिए दोस्रो विवाह गर्ने संकेत

मंसिर २२, २०७७
कला/मनाेरञ्जन

थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अशोज २३, २०७७
कला/मनाेरञ्जन

हलमा कमजोर व्यापार गरेको चलचित्र ‘सेल्फी किङ्ग’ युटुबमा भने रुचाईदै

अशोज २१, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मेरापिक निकुञ्ज बनाउने विषयमा वातावरण मन्त्री आलेको सकारात्मक प्रतिक्रिया

माघ १३, २०७७

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

माघ १२, २०७७

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

माघ ११, २०७७

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

माघ ९, २०७७

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!