dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-11
in कला/मनाेरञ्जन
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक जनम थुलुङको माम पाप एल्बम अन्तर्गत रहेको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक भएको छ ।

गायक जनम थुलुङ आफैले लेख्नुभएको गीतमा पार्बती थुलुङ राईले आवाजमा साथ दिनुभएको छ ।

कुमार थापाले एरेन्ज गर्नुभएको गीतमा प्रबेश राईले छायांकन साथै सम्पादन गर्नुभएको हो ।

पछिल्लो समयको व्यस्त निर्देशक ममता थुलुङ राईले भिडियो निर्देशन गर्नुभएको छ । गीतमा रासमान राई, मंशी माया राई, जनम थुलुङ, सशी राई, ममता थुलुङ, पुस्कल राई, निनाम्बु थुलुङ, टेक मान राई, श्याम लक्ष्मी राई, हर्क बहादुर राई, राजन राई, सोम राज राई, मातृका राई, वायलुङ्मा राई लगायतको अभिनय रहेको छ ।

सन्तान सानो हुँदा आफुसँग भएतापनि हुर्किएसँगै एक्लो हुँदाको पीडालाई गीतमार्फत व्यक्त गरिएको छ । बुढेसकालमा पुगीसक्दा पनि घरमा बुढाबुढी आफैले कष्टको साथ काम गर्नुपर्ने बाध्यता र बुढेसकालको सहारा भनिएको छोराछोरीहरु आफुसँग नहुँदा मनमा खेलेका कुराहरु गीतमा प्रस्तुत गरिएको छ । साथै पर्देशिएका छोरोछोरीहरु आफनो घरमा नफर्किएको गुनासो गर्दै आफु डुब्न लागेको घाम र जूनजस्तै भएकाले आफनो जन्मघरमा पुनः फर्केर आउन भनेर आफना सन्तानलाई अनुरोध गरिएको छ ।
हरेक घरको कथा र वर्तमान समाजको वास्तविकतालाई गायक जनम थुलुङले गीतको शब्दमार्फत चित्रण गर्नुभएको छ ।

Previous Post

चलचित्र मारुनी युट्वमा सार्वजनिक

Next Post

सरकार र जसपाबीच आज निर्णायक वार्ता हुने

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13
कला/मनाेरञ्जन

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

2020-12-08

Discussion about this post

ताजा समाचार

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.