dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

बर्ड फ्लुको सङ्क्रमण उस्तै छ, पशुपक्षी बिरामी परेमा पशुसेवा निकायमा खबर गरौँ: पशुसेवा विभाग

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र १७, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काठमाण्डौ । देशका विभिन्न ठाउँमा बर्ड फ्लुको सङ्क्रमण बढेपछि पशुसेवा विभागले पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न आग्रह गरेको छ ।

पशुपक्षी फार्म अथवा अरु बिक्री वितरण स्थलमा पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो । विभागका प्रवक्ता चन्द्र ढकालले आफूहरुले नियमित अनुगमनको कामहरु गरिरहेको क्रममा केही ठाउँमा बर्ड फ्लुको सङ्क्रमण देखा परेको कारण खुला रुपमा गरिने पंक्षीपालनलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विभागका प्रवक्ता ढकालका अनुसार नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । नख्खु क्षेत्रमा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

यस्तै बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अरु ठाउँमा फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र पालिकाबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमण गरिने गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

Tags: बर्ड फ्लु
Previous Post

केही दिन वायुमण्डल स्थिर रहने भएको कारण सर्तकता अपनाउन मौसम विभागको आग्रह

Next Post

एकता खारेज गर्ने फैसलाविरूद्ध सर्वोच्च पुगे प्रचण्ड

Related Posts

समाचार

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८
समाचार

सरकारले गर्यो ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान

बैशाख १, २०७८
समाचार

कोरोना जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्रि ओलिको आग्रह

चैत्र २६, २०७७
समाचार

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

चैत्र २३, २०७७
समाचार

कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने

चैत्र २२, २०७७
समाचार

वडा तहसम्म संगठन बनाउने नेपाल समूहको तयारी

चैत्र २१, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!