dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बूमा १० महिनामा ८० जनाले गराए गर्भपतन

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-05-10
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बू । विगत १० महिनाको अवधिमा सोलुखुम्बू जिल्लामा ८० जनाले गर्भपतन गराएका छन् ।

चालु आर्थिक वर्षमा गर्भपतन गराउनेको सङ्ख्या ८० पुगेको हो । जिल्ला अस्पताल फाप्लु सोलुखुम्बूले दिएको तथ्याङ्कअनुसार साउनदेखि वैशाख महिनासम्म २० वर्ष कम उमेरका ६ जना र २० वर्षमाथिका ७४ जनाले गर्भपतन गराएका छन् ।

यस्तै आर्थिक वर्ष २०७७–७८ मा एक सय २८ जनाले गर्भपतन गराएका थिए । गर्भपतन गराउनेमा २० वर्ष कम उमेरका आठ जना र २० वर्षमाथिका एक सय २० जना रहेको जिल्ला अस्पताल फाप्लुका ल्याब टेक्निसियन तथा सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए ।

जिल्ला अस्पताल फाप्लुको अहिलेसम्मको तथ्याङ्क हेर्दा यस वर्षभन्दा अघिल्लो वर्ष गर्भपतन गर्नेको सङ्ख्या बढी देखिएको छ ।

सूचना अधिकारी ठाकुर भन्छन्, ‘गत वर्ष लकडाउन थियो, त्यो समयमा गर्भपतन गराउने सङ्ख्यामा वृद्धि भयो ।’

स्वेच्छाले बच्चा जन्माउने वा गर्भपतन गर्ने अधिकार रहेकाले कतिपयले बच्चा जन्माउन नचाहेको र अभिभावक हुन परिपक्व नभइसकेका कारण पनि धेरैले गर्भपतन गराएको ठाकुर बताउँछन् ।

जिल्ला अस्पताल फाप्लुका अनुसार हाडनाता तथा जबरजस्ती करणीका कारण धेरैले गर्भपतन गराएको पाइएको छ ।

साथै दुर्गम जिल्ला भएकाले स्वास्थ्य चौकी पुगेर यौनसम्बन्धी खुलेर विचार राख्न नसक्ने समस्याका कारण पनि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको हो ।

सोलुखुम्बूमा १२ हप्ताभन्दा मुनिको गर्भपतन गरिँदै आएको छ ।

Previous Post

किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ…

Next Post

जुत्ता र चावी

Related Posts

समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19
समाचार

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19
समाचार

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18
समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.