dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

नेचासल्यान गाउँपालिकामा वडा नम्बर २ सल्यानमा ३ दिने आधारभूत च्याउ खेती तालिम सम्पन्न भएको छ ।

Dudhkoshi Online by Dudhkoshi Online
2024-11-21
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा वडा नम्बर २ सल्यानमा ३ दिने आधारभूत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सल्लेरीले मङ्सिर ४ गतेदेखि आयोजना गरेको तालिम आज सम्पन्न भएको हो ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सल्लेरी अन्तर्गत नेचासल्यान गाउँपालिका वडा नम्बर १ र २ का ३१ जना महिला सदस्यहरूलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक प्रेम बहादुर थोकर तामाङले जानकारी दिनुभयो ।

दुधकोशी बहुमुखी क्याम्पस दोदि सल्यानमा सञ्चालित ३ दिने तालिममा सहभागी  निसान श्रेष्ठले प्रशिक्षण गराउनुभएको थियो । तालिममा च्याउ खेतीको उपयोगिताका कुराहरू सिकाउनका साथै अभ्यास मार्फत सम्पूर्ण विधिहरूको विषयमा प्रशिक्षण गरिएको प्रशिक्षक निसान श्रेष्ठले बताउनुभयो ।

महिला सदस्यहरूको आय स्तर उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सल्लेरीका शाखा प्रबन्धक एवं कार्यक्रम संयोजक प्रेम बहादुर थोकर तामाङले जानकारी दिनुभयो ।

तालिममा सहभागी महिलाहरूले तालिम निकै उपयोगी र फाइदाजनक रहेको प्रतिक्रिया दिँदै च्याउ खेती मार्फत मनग्ये आम्दानी लिन सकिने बताएका छन्  । तालिम पश्चात् च्याउ खेती गरी जीविकोपार्जन गर्ने समेत सहभागीहरूको भनाइ छ ।

Tags: छिमेक लघुवित्त वित्तीय संस्थानेचासल्यान गाउँपालिका
Previous Post

खुम्बुको चित्कार कसले सुनिदिने…

Next Post

अतिरित्त हुलाकबाट अनिवार्य अवकाश भएका कर्मचारीहरू सम्मानित

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.